Please sign in so that we can notify you about a reply
Description
Aafu Bhitrako Singha
Grade: 4
Writer: Rachel Bright
Illustrator: Jim Field
Editor\Translater: Shanta Dahal
Language: Nepali
सानो मुसा जस्लाई सबैजनाले जिस्काउछI उसको चाहना भन्नुनै सिंह जस्तो आवाज निकाल्नु थियो किनभने सबैले उसलाई सानो छ भन्ने महसुस गराउथियो I उ सबैलाई सानो भएपनि सिंहजस्तै गर्जिंन्छु र सिंहलाई उसको गुफामा गएर तर्साउछु भनी जादा साच्चिकैनै सिंह मुसासंग डराउछI त्योदिन देखि मुसा र सिंह साथी बन्छन् I
From the same Seller
You may also be interested in