You save: रु 4 (5%) SAVE 5%
रु 71
Old price: रु 75
10 days
9789937104609
In stock

Minimum quantity for "Bhuinchalo" is 1.

+
Order by Phone Add To Wishlist

Description-भुइँचालो जाँदा साना बालबालिकाहरुले कस्तो अनुभूति गरे र त्यसबाट बच्नका निम्ति मान्छेले प्राथमिक रुपमा गर्नुपर्ने कार्यहरु के के हुन्, यस्तो अवस्थामा परिवारमा पाका सदस्यहरुको कस्तो भूमिका रहन्छ भन्ने लगायतका विषयवस्तुको सुन्दर प्रस्तुति यस कथामा गरिएको छ । सरल एवम मनोहारी भाषामा उक्त विषयलाई कथाबद्ध गर्ने सृजनात्मक सामर्थ्य लेखिकाले यस कथामा देखाउनु भएको छ ।

Author: Shanti Sapkota 
ISBN: 9789937104609
Size: 185 x 240 mm
Pages: 36
Publisher: Ekta Books Distributors

Binding- Paperback

Bhuinchalo

रु 71