Namaskar! for personalized shopping experience please  

  • UU Online Shop
  • SupermarketQUICK Delivery
  • महिला उद्यमशिल कर्जा
  • Electronics
  • Baby Care
  • New Arrivals
  • Mobile App

Calci D Max™, For Bone Health, Calcium And Vitamin D, 60 Tablets

Write a review
In stock
10 Days
Pay by Coins:840 ThuloCoins™
In stock
10 Days
Pay by Coins:840 ThuloCoins™
रु 840

This item is available at

Delivery Location

Payment Option

  • VISA & MasterCard (Nepali)
  • Intl Credit /Debit Card
  • C.O.D (Cash On Delivery)
  • QR Code Scan (Mobile Banking, FonePay / eSewa)
  • ConnectIPS
  • Khalti - Digital Wallet
  • IME Pay
  • PayPal

Description

हड्डि  ईन्जाईमहरुका लागि धिकृत पुरक आहार हो 

Calci D max™ चिकित्सकीय रुपमा प्रमाणित सत्वहरुको अधिकृत संयोजन गरिएको उत्पादनले हड्डि स्वस्थ राख्न मद्दत गर्दछ । सर्बाधिक जैबउपलब्ध बर्धक रुपमा क्याल्सियम, जिङ्क, भिटामिन डी र बायोपेरीन® समिश्रण गरिएको छ । बायोपेरीन® ले उल्लेखित सत्वहरुको जैबउपलब्धता बढाउंछ ।

विशेषताहरु :

यसमा क्याल्सियम सिट्रेट म्यालेटको मात्रा छ जून "सघन पोषक तत्वयुक्त क्याल्सियम पुरक आहार" हो । यो सर्बाधिक जैबउपलब्ध रुपमा क्याल्सियम उपलब्ध छ ।

फाईदाहरु:

  • हड्डिको खनिजीय घनत्व बढाएर हड्डि टुक्रने जस्ता जोखिम कम गर्न सहयोग गर्दछ ।
  • हड्डिको स्वास्थ्य ठीक राख्ञ सहायता गर्दछ।
  • शरीरको ढाँचा सही बनाईराख्न सहयोग गर्दछ ।
  • पुरुष र महिलाहरुको हड्डि मक्किने समस्याको रोकथाममा सहयोग गर्न सक्दछ ।

 

Calci D max® प्रयोग गर्नुका 10 कारणहरु

  1. हड्डिको स्वास्थ्य सहयोगी उत्पादन चिकित्सकीय रुपमा प्रमाणित सत्वहरुको अद्वितीय संयोजन गरिएको छ ।
  2. यो क्याल्सियम सिट्रेट म्यालेट, भिटामिन डी, जिङ्क मोनोमेथियोनिन तथा जैबउपलब्धता बर्धक बायोपेरीन संयोजित छन् ।
  3. शरीरको स्वस्थ क्रियाप्रणालीहरु र बृद्दि विकासका लागि जिङ्कको प्रमुख भूमिका रहन्छ ।
  4. जिङ्क - जिङ्क मोनोमेथियोनिनका रुपमा उत्कृष्ट अबशोषण हुनेछ ।
  5. बिचलित बोधात्मक ज्ञान समन्वय गर्न सहयोग पु-याउंछ ।
  6. क्याल्सियमले हड्डि टुट्ने जोखिम कम गर्दछ ।
  7. हड्डिको खनिज घनत्व बढाउनुका साथै हड्डि मक्किने समस्या रोक्न मद्दत गर्दछ ।
  8. मांशपेशी संकुचन हाम्रो शरीरमा संचित क्याल्सियमको मात्राद्वारा नियन्त्रित हुनेछ ।
  9. क्याल्सियम रक्तचाप कम गर्ने तत्वको रुपमा पनि चिनिन्छ ।
  10. यो शारीरिक सुगठन बनाई राख्नका लागि पनि प्रसिद्ध छ ।

 

जानकारी  
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Reviews

No reviews found

You May Also Be Interested In