Namaskar! for personalized shopping experience please  

  • UU Online Shop
  • SupermarketQUICK Delivery
  • महिला उद्यमशिल कर्जा
  • Electronics
  • Baby Care
  • New Arrivals
  • Mobile App

Curcumin C3 Power Chewable, For Children Health, 60 Tablets, Orange Flavor

Write a review
In stock
10 Days
Pay by Coins:840 ThuloCoins™
In stock
10 Days
Pay by Coins:840 ThuloCoins™
रु 840

This item is available at

Delivery Location

Payment Option

  • VISA & MasterCard (Nepali)
  • Intl Credit /Debit Card
  • C.O.D (Cash On Delivery)
  • QR Code Scan (Mobile Banking, FonePay / eSewa)
  • ConnectIPS
  • Khalti - Digital Wallet
  • IME Pay
  • PayPal

Description

बाल स्वास्थ्यका लागि अति उपयोगी  बालमैत्री    

Curcumin C3 Power™ Chewable गुणात्मक फाईदा प्रदान गर्ने प्रकृतिप्रदत्त बेसारको जराबाट सोधन गरिएको कूर्कुमिनोईड्सको रुपमा समग्र तन्दुरुस्ति र असल स्वास्थ्यका लागि एक बहूउपयोगी महत्पूर्ण पोषण हो ।

 

विशेषताहरु :

Curcumin C3 Power® हालसम्म बजारमा पाईने उच्चकोटीको नम्बर एक चिकित्सकीय अध्ययन र मूल्याङ्कन गरिएको Curcumin Brand हो ।

 

फाईदाहरु:

  • समग्र रुपमा तन्दुरुस्ति र असल स्वास्थ्य बनाई राख्न सहयोग गर्ने एक बहूउपयोगी महत्वपूर्ण पोषण हो ।
  • बेसारको जराबाट सोधन गरिएको कुर्कुमिनोईड्सले उच्च गुणवत्ता फाईदा प्रदान गर्नेछ ।
  • यो प्रमाणित एन्टिअक्सिडेन्ट र सुजनरोधी छ ।
  • प्रतिरोधी क्षमता प्रबर्धन गर्ने भएकाले सबै उमेरलाई फाईदाजनक छ ।
  • रोग प्रतिरक्षा प्रणाली सुधार गरेर एलर्जी रोकथाममा सहयोग गर्दछ ।
  • सुन्तला स्वादसहित चुस्न मिल्ने ट्याब्लेटमा छ ।

 

Curcumin C3 Power™ Chewable प्रयोग गर्नुका 10 कारणहरु

  1. यो प्रभावकारी प्राकृतिक एन्टिअक्सिडेन्ट र सुजनरोधी हो ।
  2. मूलत: ६ बर्षभन्दा माथिका बालबालिकाहरुले पनि खाना मिल्ने गरी निर्मित बालमैत्रीपूर्ण छ ।
  3. यो सुरक्षित हुनुका साथै सबै ऋतुहरुमा रोग प्रतिरक्षा प्रदान गर्ने उत्पादनका रुपमा परिचित छ ।
  4. शरीरलाई आदर्श पोषण दिनुका साथै रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनेछ ।
  5. Curcumin C3 Power™ Chewable मौसम परिवर्तन, पर्यावरणीय तत्त्वहरु र पोषण अभावका विरुद्ध प्रतिरोधी संयन्त्र निर्माण गरेर शरीरमा प्रतिरक्षा बढाउन सक्ने उत्पादनका रुपमा परिचित छ ।
  6. विश्वभरमा चिकित्सकीय अध्ययन गरिएको नम्बर एक बनस्पतिक रसायन हो ।
  7. बच्चाहरुले मन पराउने सुन्तला स्वादमा चुसेर खानायोग्य ट्याब्लेट छ ।
  8. निरन्तर लागीरहने रुघाखोकी, चिसो र ज्वरो रोक्न मद्दत गर्दछ ।
  9. बालबालिकामा प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि एक उपयुक्त प्राकृतिक विकल्प हो ।
  10. समग्र रुपमा तन्दुरुस्ति र बेहत्तर स्वास्थ्यका लागि बहूउपयोगी महत्वपूर्ण पोषण हो ।

 

जानकारी  
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Reviews

No reviews found

You May Also Be Interested In