Namaskar! for personalized shopping experience please  

  • UU Online Shop
  • SupermarketQUICK Delivery
  • महिला उद्यमशिल कर्जा
  • Electronics
  • Baby Care
  • New Arrivals
  • Mobile App

GlycaCare® For Diabetes, 90 Tablets

Write a review
In stock
10 Days
Pay by Coins:2460 ThuloCoins™
In stock
10 Days
Pay by Coins:2460 ThuloCoins™
रु 2460

This item is available at

Delivery Location

Payment Option

  • VISA & MasterCard (Nepali)
  • Intl Credit /Debit Card
  • C.O.D (Cash On Delivery)
  • QR Code Scan (Mobile Banking, FonePay / eSewa)
  • ConnectIPS
  • Khalti - Digital Wallet
  • IME Pay
  • PayPal

Description

मधुमेह सन्तुलन गर्न सहायक 

ग्लाईकाकेयर® सावधानीपूर्वक सुत्रीकृत उत्पादन हो । जसले अनुपातीय आहार विहारसहितको जीवनशैली पालना गरेमा मधुमेह सन्तुलन गर्नका लागि सहयोग गर्नेछ ।

 

विशेषताहरु :

अनुपम सुत्रीकरणसहितको प्रमाणिक र प्राकृतिक सत्वहरु समावेश गरिएको छ ।

 

फाईदाहरु :

  • रक्त चिनी सन्तुलित राख्न हुनसम्म मद्दत गर्दछ ।
  • ईन्सुलिन खपत गरी शरीरको प्राकृतिक क्षमता बृद्धि गर्न मद्दत गर्दछ ।
  • स्वास्थ्य जीवनशैली निर्बाह गर्न मद्दत गर्दछ ।
  • अग्नाशयको बिटासेल सकृय गर्ने भएकाले सन्तुलित ईन्सुलिन निकालेर रक्तमा चिनीको मात्रा नियन्त्रण र कम गर्न सहयोग गर्दछ ।
  • मधुमेह रोकथाम गर्न सहयोग गर्न सक्छ जहाॅसम्म प्राग-मधुमेह (Syndrome-x) को अवस्था वा वंशाणुगत मधुमेहलाई पनि सहयोग गर्न सक्छ ।

 

ग्लाईकाकेयर® प्रयोग गर्नुका 10 कारणहरु

  1. बनस्पतीय सत्व र पोषणहरुको अनुपम संयोजनले रगतमा स्वस्थ्य चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्दछ ।
  2. अस्वस्थ्य रक्तचिनीको मात्राले मोटोपना, मधुमेह र हृदयरोगको जोखिम बढाउन प्रोत्साहन गर्ने भएकाले ग्लाईकाकेयर®ले अग्नाशयको बेटासेललाई सकृय बनाई रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।
  3. उपापचायी (मेटाबोलिक) कार्य विधिवत् राख्दछ ।
  4. स्वास्थ्य जीवनशैली निर्माण गर्न सहायक छ ।
  5. चिनीको अत्यधिक अवशोषण रोक्न मद्दत गर्न सक्छ ।
  6. शरीरको ईन्सुलिन उपयोग गर्ने प्राकृतिक क्षमता बृद्धि गर्न सहयोगि छ ।
  7. स्वस्थ जीवनशैली बनाई राख्न सहायक छ ।
  8. रगतमा भएको चिनी (ग्लुकोज) सहनशिलतामा कमी आउने मधुमेह पूर्वको अवस्था (प्राग-मधुमेह) Impaired Glucose Tolerance (IGT) र मधुमेह रोकथाममा मद्दत गर्नका लागि आदर्श विकल्प हो ।
  9. मधुमेह विरुद्द खाईने औषधीहरु अम्मल गरिरहेको अवस्थामा हुने प्रतिअसरको सामना गर्नका लागि महत्वपूर्ण पोषकीय आहार हो ।
  10. पोषणहरुमा जैवउपलब्धता बर्धक भएकाले बायोपेरीन® थप गरिएको छ ।

 

जानकारी  
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Reviews

No reviews found

You May Also Be Interested In