Prayogshala By Sudheer Sharma

Write a review
In stock
PBH-314
10 Days
In stock
PBH-314
10 Days
रु 598

Delivery Location

Payment Option

  • VISA & MasterCard (Nepali)
  • Intl Credit /Debit Card
  • Esewa Payment
  • ConnectIPS
  • Fonepay (QR Code Scan & Mobile Banking)
  • Khalti - Digital Wallet
  • IME Pay
  • PayPal
  • C.O.D (Cash On Delivery)

Description

Prayogshala By Sudheer Sharma

आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय बर्षको इतिहासमा दशक लामो माओवादी बिद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रुपमा देखा परेको थियो निश्चय पनि त्यो बिद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभिस्ट अझै पहेलीकै रुपमा छ यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसंग उनीहरुको त्यहि उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ यस अर्थमा, प्रयोगशाला नेपालि सङ्क्रणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो

Product detail:

  • Prayogshala By Sudheer Sharma
  • Author : Sudheer Sharma
  • Publisher : Fine Print Books
  • Paperback : 418 Pages
  • Language : Nepali

Reviews

No reviews found