Description
ओमेगा फ्याट्टी एसिड्सको एक समृद्ध स्रोत जुन स्वस्थ्य मुटु र मस्तिष्कका लागि हो ।
ओमेगा बायोप्लसमा बनस्पतीय ओमेगा 3, ओमेगा 6 र ओमेगा 9 समावेश छ जुन शरीरको लागि अपरिहार्य छ ।
विशेषताहरु :
- ओमेगा बायोप्लसमा प्राकृतिक श्रोतबाट सोधन गरिएका ओमेगा 3, 6 र 9 फ्याट्टी एसिडहरु समानुपातिक तरिकाले विशिष्ट, वैज्ञानिक र प्रमाणिक रुपमा प्रदान गरिएको छ ।
- सर्बोकृष्ट स्वास्थ्यका लागि शरीरले स्वयं निर्माण नगरिने अनिवार्य ओमेगा 3, 6 र 9 फ्याट्टी एसिड पुरक आहार बाहिरबाट लिनु पर्दछ ।
- सिसामिन कम्प्लेक्स एक शक्तिशाली एन्टिअक्सिडेन्टका रुपमा काम गर्दछ ।
फाईदाहरु :
स्वस्थ्य प्रतिरक्षा प्रणालीलाई सहयोग गर्दछ ।
सामान्य रक्तचाप र कोलेस्टेरोल सन्तुलन गर्न मद्दत गर्दछ ।
मुटुको-धमनी स्वस्थ्य राख्न सहयोग गर्दछ ।
समग्र कोलेस्टेरोल र खराब कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।
कोशिकीय झिल्ली र क्रियालाई स्वस्थ्य राख्नुका साथै छाला, नङ र कपाललाई आकर्षक राख्न सहयोग गर्दछ ।
ओमेगा बायोप्लस® प्रयोग गर्नुका 10 कारणहरु
- ओमेगा फ्याट्टी एसिड्सले दिनुपर्ने पूर्ण फाईदा समग्र रुपमा निश्चितताका साथ प्रदान गर्दछ ।
- आवश्यक फ्याट्टी एसिडहरु शुद्ध बनस्पतीय स्रोतबाट लिईएका छन् ।
- तिलबाट सोधन गरिएको सिसामिन कम्प्लेक्स लिग्ननयुक्त सत्वले मुटुको स्वास्थ्य समृद्ध राख्दछ ।
- असल कोलेस्टेरोल सुधार र खराब कोलेस्टेरोल कम गर्ने खानाका रुपमा परिचित छ ।
- छाला, नङ र कपाललाई स्वस्थ्य राख्न सहयोग प्रदान गर्दछ ।
- चुस्त प्रतिरोध प्रणाली निर्माण गर्न टेवा दिन्छ ।
- सन्तुलित रक्तचाप सहयोगिका रुपमा परिचित छ ।
- मस्तिष्क स्वास्थ्य सही राख्नुका साथै स्मरण शक्ति ताजा राख्दछ । कुण्ठा व्यबस्थापनमा सहयोगि छ । ADHD (शुष्त तथा अति सकृय मस्तिष्क) व्यबस्थापन गर्दछ । जोर्नी स्वास्थ्यलाई सहयोग गर्दछ ।
- ओमेगा फ्याट्टी एसिड्सको निरन्तर प्रयोगले रक्त संचार प्रणालीसंग सम्बन्धित कार्यमा सकारात्मक फाईदा पाईएको छ ।
- जैबउपलब्धता बर्धक बायोपेरीन® पोषक तत्वको अवशोषण बढाउन सहायक छ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found