Description
४०+ महिलाहरु लागि एक अनुपम उत्पादन हो ।
OsteStrong® मा क्याल्सियम सिट्रेट म्यालेट, सोयासत्व, रेड क्लोभर सत्व र बायोपेरीन भरपुर उपलब्ध छ । ओस्टिओस्ट्रोङ हड्डि मजबुतिका लागि मात्र नभएर हड्डि मक्किने समस्या, महिलाहरुमा ऋतुस्राब रोकिनु पूर्ब लक्षण रोकथाममा पनि सहयोग गर्दछ ।
विशेषताहरु :
साथ मिलेर एस्ट्रोजेनको जस्तो चमत्कारिक भूमिका रहेको सोया सत्व र रेड क्लोभर सत्वले चारै प्रकारका आईसोफ्लाभोनहरु (Daidzein, Genistein, Formononetin and Biochanin) छन् ।
बिना क्याल्सियम एस्ट्रोजेनको उपभोग निस्सार हुने भएकोले सर्बोत्तम जैबउपलब्धयुक्त क्याल्सियम सिट्रेट म्यालेटको रुपमा क्याल्सियम मिलाइएको छ ।
फाईदाहरु :
- एस्ट्रोजेन रिसेप्टर्स बाईन्डिङमा सहयोगी छ ।
- शरीरमा अधिक एस्ट्राडिओल उत्पादनमा रोकथाम सहायक छ ।
- एस्ट्रोजेन जस्तै काम गर्दछ ।
- क्याल्सियमको सर्बोत्तम जैबउपलब्ध रुपमा अस्थिधातु घनत्वमा सहयोगी छ ।
- अस्थिधातु घनत्व कमीका कारण हुने अस्थिभङ्गलाई कम गर्न सहायक छ ।
OsteoStrong® प्रयोग गर्नुका 10 कारणहरु
- रजोनिबृत्त पूर्व अवस्था र रजोनिबृत्तपछि पोषकीय आहार प्रदान गर्दछ ।
- चिकित्सकीय मूल्याङ्कित क्याल्सियमसहित प्राकृतिक सत्व प्रचुर मात्रामा भण्डार गरिएको बनस्पतीय एस्ट्रोजेन महिला स्वास्थ्यका लागि पोषण आहार हो ।
- जोर्नी स्वास्थ्य मजबुतीका लागि पोषण हो ।
- हड्डि बलियो बनाउनुका साथै ओस्टिओपरोसिस वा महिलाहरुको रजोनिबृत्तपछिको लक्षणहरुको पनि रोकथाम गर्दछ ।
- सोया सत्वजन्य शक्तिशाली आईसोफ्लाभोन जसले रजोनिबृत्त लक्षण कम गर्नुका साथै हड्डि मजबुत बनाउन प्रोत्साहित गर्दछ ।
- प्राकृतिक संघटक भएकाले यसलाई विश्वसनीय बनाउंछ ।
- क्याल्सियम साईट्रेट म्यालेट एक "सघन पोषकीय क्याल्सियम संपुरक" हो । जुन अधिक जैवउपलब्ध क्याल्सियमका रुपमा छ ।
- समान संरचनाका कारण रेड क्लोभर र सोया सत्व एस्ट्रोजेन जस्तै क्रिया गर्दछ र महिलाहरुमा हड्डि मजबुतीका लागि चिकित्सकीय प्रमाणित छ ।
- यो एस्ट्रोजेन रजोनिबृत्तपछि हर्मोन सम्बन्धि परिवर्तनका बखत सहायक हुन सक्छ ।
- पोषक तत्वलाई जैबउपलब्धबर्धक बनाउनका लागि बायोपेरीन छ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found