ToxiFlush® For Detoxification, 60 Capsules

Write a review
No products with the selected options in stock
10 Days
Brand: ToxiFlush
-5%
No products with the selected options in stock
10 Days
Brand: ToxiFlush
रु 1880
रु 1980
आजको ठुलो बचत : रु 100

Delivery Location/Delivery Estimate

Pay Securly With

  • VISA & MasterCard (Nepali)
  • Intl Credit /Debit Card
  • Esewa Payment
  • ConnectIPS
  • Fonepay (QR Code Scan & Mobile Banking)
  • Khalti - Digital Wallet
  • IME Pay
  • PayPal
  • C.O.D (Cash On Delivery)

Coming Soon

ToxiFlush® For Detoxification, 60 Capsules

No products with the selected options in stock

Description

निर्विकारीकरणमा सहयोग गर्दछ 

Toxiflush® ले शरीरबाट विषाक्त तत्व (टक्सिन्स) निकाल्न मात्र नभएर पाचन स्वास्थ्य ठीक राख्दै प्रभाबी निर्विकारीकरण (डिटक्सिफिकेशन) गरेर कलेजोको स्वास्थ्य सही राख्दछ ।

 

विशेषताहरु :

निर्विकारीकरण (डिटक्सिफिकेशन) मा सहयोगी भूमिका निर्बाह गर्दछ ।

प्राकृतिक संघटकहरुको समिश्रण गरिएको छ ।

 

फाईदाहरु :

  • विषाक्त तत्व निकाल्नका लागि शरीरको प्राकृतिक क्रियाबिधिलाई सहयोग गर्दछ ।
  • पाचनमा सहयोग गर्दछ ।
  • कलेजोको कार्य-प्रणालीहरुलाई सामान्य बनाई राख्न मद्दत गर्दछ ।
  • सामान्य मेटाबोलिक प्रक्रियाहरुमा सहायता गर्दै उर्जा स्तर र जीवनशक्ति संभार गर्दछ ।
  • आन्द्राको शुक्ष्मजीवहरुलाई प्रभावित नगरिकन निर्विकारीकरण गर्न सहयोग गर्दछ ।

 

Toxiflush® प्रयोग गर्नुका 10 कारणहरु

  1. शरीरलाई विकारमुक्त गर्न वा शरीरबाट विषाक्त तत्त्व निकाल्न यो सजिलो उपाय हो ।
  2. सम्पूर्ण डिटक्सिफिकेशन प्रक्रियाको लागि भरपुर सहायता दिने प्राकृतिक संघटनको मिश्रण छ ।
  3. विषाक्त तत्व निकाल्नका लागि शरीरको प्राकृतिक क्रियाविधिमा सहायता गर्दछ ।
  4. आन्द्राको शुक्ष्मजीवहरुलाई प्रभावित नगरिकन निर्विकारीकरणमा सहायक छ र आन्द्राको स्वास्थ्य सही राख्दछ ।
  5. सामान्य मेटाबोलिक प्रक्रियामा सहायता गर्दै उर्जास्तर अथवा जीवनशक्ति संभार गर्दछ ।
  6. स्वस्थ्य पाचन अथवा मेटाबोलिक प्रक्रियाहरुमा सहायक हुनेछ ।
  7. अन्य कुनै पुरक आहार शुरुवात गर्नभन्दा पहिले लिनका लागि सर्वोत्तम उत्पादन हो ।
  8. भोजनहरुबाट पोषकीय तत्वलाई अवशोषण गर्न सहयोग गर्दछ ।
  9. नियमित डिटक्सिफिकेशन गर्नाले जीवनको गुणस्तर र उर्जामा बृद्धि ल्याउनुका साथै तौल घटाउन पनि मद्दत मिल्नेछ ।
  10. डिटक्सिफिकेशन विधि निरोधात्मक स्वस्थ संभाल्नका लागि पनि एक अभिन्न उपाय हो ।

 

जानकारी  
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Reviews

No reviews found