Description
कलेजोलाई पूर्ण स्वस्थ राख्न सहयोग गर्ने प्रतिनीधि सत्वहरुको उत्तम संयोजन हो ।
Livstrong® समी-सबिन्सा ग्रुप लिमिटेडको एक अद्वितीय सुत्र हो जसले
कलेजोलाई स्वस्थ्य राख्नका लागि समग्र भूमिका निर्बाह गर्दछ ।
विशेषताहरु :
वैज्ञानिक सुत्रीकरण ।
कलेजोलाई हेपाटोटक्सिन्स जस्तै - औषधी, रसायन, प्रदुषकहरु, अल्कोहल वा शुक्ष्म जीवाणुबाट सुरक्षा दिनेछ ।
फाईदाहरु :
कलेजोको कार्यप्रणाली दुरुस्त राख्न मद्दत गर्दछ ।
कलेजोको विषाक्त वस्तु बाहिर निकालेर सफा राख्न मद्दत गर्दछ ।
एन्टिअक्सिडेन्ट प्रतिरक्षा बढाएर अक्सिडेटिभ तनाबका विरुद्ध कलेजोको तन्तु सुरक्षा गर्दछ ।
कलेजोको रोग जस्तै कलेजोमा पलाएको बोसोलाई कम गर्न मद्दत गर्दछ ।
शरीरको मेटाबोलिक प्रक्रियाहरु सामान्य राख्न तथा सामान्य स्वास्थ्यमा सहयोग गर्दछ ।
Livstrong® प्रयोग गर्नुका 10 कारणहरु
- कलेजोको स्वास्थ्य सहि राख्नका लागि सत्वका संघटकहरुको सर्बोत्तम संयोजन गरिएका छन् ।
- शरीरबाट बिषाक्ततत्व निकाल्नका लागि कलेजो अनिबार्य र प्रमुख अङ्ग हो ।
- प्राकृतिक संघटकहरुले कलेजोलाई अधिक सक्षम बनाउंछ र रक्षा गर्छ ।
- शरीरबाट अल्कोहल र एसिटलडिहाईड द्रुत गतिमा बाहिर निकाल्ने काममा मद्दत गर्नेछ ।
- फाईलन्थस अमारस कलेजोको कोशिकाहरुका क्रियाविधि सुधार्नका लागि अति उपयोगी पाईएको छ ।
- आयुर्वेदमा पिक्रोलिभ (पिक्रोरिजा कुरोआ)- कुड्कीलाई कलेजो रक्षक वा प्रतिरक्षी क्षमता बृद्धि गर्ने तत्वको रुपमा प्रसिद्ध मानिएको छ ।
- कुर्कुमिन सि३ पावर, अल्कोहलका कारण कलेजोमा हुने हानी-नोक्सानीबाट रक्षा गरिनका लागि प्रमाणित गरिएको छ ।
- एक्लिप्टा अल्बा या भृङ्गराजलाई आयुर्वेदले कलेजोमा विषाक्त रसायनबाट हुने नोक्सानीबाट सुरक्षा प्रदायक मानेको छ ।
- सन्तुलन राख्नका लागि प्रभावी, तनाव प्रबन्धनमा सहायक, आराम ल्याउनका लागि सहायक, स्वस्थ बनाउन सहायक, हैङ्ओभर हटाउन सहायक छ ।
- प्रवल एन्टिअक्सिडेन्ट प्रभाव, कलेजोको कोशिकाहरुको रक्षा वा पुनरुत्थानमा सहयोगी पाईएको छ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found