Curcumin C3 Power Complex™, 60 Tablets

Write a review
In stock
10 Days
-5%
In stock
10 Days
रु 3990
रु 4200
आजको ठुलो बचत : रु 210

Delivery Location/Delivery Estimate

Pay Securly With

  • VISA & MasterCard (Nepali)
  • Intl Credit /Debit Card
  • Esewa Payment
  • ConnectIPS
  • Fonepay (QR Code Scan & Mobile Banking)
  • Khalti - Digital Wallet
  • IME Pay
  • PayPal
  • C.O.D (Cash On Delivery)

Coming Soon

Description

यो प्रकृतिले मानवका लागि दिएको बरदान (बायोप्रोटेक्टेन्टजैबसंरक्षक हो 

Curcumin C3 Power™ हाम्रो स्वामित्व अधिकार प्राप्त बायोप्रोटेक्टेन्ट कम्प्लेक्स Curcumin C3 Comlex® वा स्वामित्व अधिकार प्राप्त जैवउपलब्धता बर्धक बायोपेरीन® युक्त कुर्क्यूमिनोईड्सको अधिकृत संयोजन गरिएको छ ।

 

विशेषताहरु :

Curcumin C3 Power™ मा Curcumin C3 Complex® प्राकृतिक रुपमा पाईने तीनै प्रकारको कुर्क्यूमिनोईड्स - कर्क्यूमिन, बाइडेमेथोक्सिकुर्क्यूमिन र

डिमेथोक्सिकर्क्यूमिन प्रदान गर्दछ ।

 

फाईदाहरु :

  • फ्रि-याडिकल्सबाट छुटकारा दिलाउनुका साथै फ्रि-याडिकल्स रोक्न सहायक छ ।
  • दुखाई, सुजन वा जलन कम गर्नका लागि सहायक छ ।
  • कोशिकाहरुलाई मित्रवत् सुरक्षा तथा सुधार गर्नका लागि सहायक छ ।
  • प्रमाणित र आधिकारिक एन्टिअक्सिडेन्ट हो ।
  • समग्र तथा असल स्वास्थ्यमा सहायक छ ।
  • एलडीएल (खराब कोलेस्टेरोल) लाई कम गर्न र एचडीएल (असल कोलेस्टेरोल) लाई बढाउन सहायक छ ।
  • शरीरबाट विषाक्त तत्व (टक्सिन) निकाल्न सहायक छ ।

 

Curcumin C3 Power Complex™ प्रयोग गर्नुका 10 कारणहरु

  1. कुर्क्यूमिन र बायोपेरीन® संयोजन गरिएपछि अत्यधिक जैवउपलव्धता हुने भएकाले अझ प्रभावकारी छ ।
  2. यो एक एन्टिअक्सिडेन्ट र एन्टिईन्फ्लामेटरी तत्व भएकाले सर्बाधिक शक्तिशाली र बहुमुखी छ ।
  3. बाथजन्य अवस्थामा कुनै प्रतिअसरविना प्रभावकारी रुपमा दुखाई घटाउन सहयोग गर्नुका साथै प्रतिअसरयुक्त केही दुखाई व्यबस्थापन गर्ने औषधीको मात्रालाई कम गर्न मद्दत गर्नेछ ।
  4. केही अध्ययनहरुले निर्दिष्ट गरिए अनुसार अर्बुद रोकथाम र ब्यबस्थापनमा यो सहायक न्यूट्रास्यूटिकल्स भनेर पुष्टि गरिएको छ ।
  5. अव्यबस्थित बोधजन्य समस्या सुधार्न मद्दत गर्नेछ ।
  6. अनुपातिक रुपमा सामान्यत: खराब कोलेस्टेरोल (एलडीएल) र असल कोलेस्टेरोल (एचडीएल) को सन्तुलन मिलाएर मुटुको स्वास्थ्य सुधार्न मद्दत गर्दछ ।
  7. असन्तुलित रुपमा छाला सुन्निने समस्यालाई काबुमा राख्न मद्दत गर्नेछ ।
  8. मेटाबोलिक परिलक्षणलाई व्यबस्थित गर्न मद्दत पु-याउनेछ भनेर चिकित्सकीय रुपमा मुल्याङ्कित भएको छ ।
  9. अधिक उमेरसंग सम्बन्धित जोखिमयुक्त दीर्घरोगहरुलाई बायोप्रोटेक्टेन्टले प्रतिरोध क्षमतामा सुधार गर्दै प्रभावकारी रुपमा तरुण बनाउन सहयोग गर्नेछ ।
  10. अल्कोहल प्रेरित क्षतिग्रस्त कलेजोको संरक्षणमा सहयोग गर्नेछ ।

 

जानकारी  
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Reviews

No reviews found