Description
स्मरणशक्ति बढाउन मद्दत गर्दछ ।
समीसार्प® उन्नत रुपमा अनुसन्धान गरिएको सविन्साको सत्व एक अनुपम संयोजन हो । स्मरणशक्ति, बोधात्मक क्रिया सुधार गर्नका साथै अधीरता र तनाव कम गर्न मद्दत गर्दछ ।
विशेषताहरु :
प्राकृतिक सत्वहरुको संयोजन गरिएको छ ।
बहुमुखि रुपमा परम्परादेखि प्रयोग गरिंदै आएको जडीबुटीय सत्वयुक्त छ ।
फाईदाहरु :
- एकाग्रता र स्मरणमा सहयोगी छ ।
- सजगता र सावधानी बृद्दि गर्न सहयोगी छ ।
- अधैर्यता र कुण्ठा कम गर्नु, आफ्नै जीवन पद्धतिमा रमाउन सक्नु हुन्छ ।
- मस्तिष्क स्नायु प्रवाहमा प्रभावकारी हेरचाह गर्दछ ।
- तनावमुक्त अवस्था प्रदान गर्नेछ ।
SamiSharp® प्रयोग गर्नुका 10 कारणहरु
- स्मरण र चिन्तनशक्ति सुधार्न सहयोग गर्दछ ।
- बोधात्मक क्रिया (बुझ्न सक्ने क्षमता) तेजिलो बनाउन मद्दत गर्नेछ ।
- तनाव, अधीरता र कुण्ठा व्यबस्थापन गर्न सहयोग गर्दछ ।
- शान्त स्वभाव र शान्ति सृजना गर्न सहयोग गर्नेछ । जसले अधिक सक्रियता र आवेशमा काम गर्ने प्रबृत्तिमा अति सहयोग गर्दछ । (ADHD - Attention deficit/Hyperactive disorder) ।
- यसले शरीरका फ्रि-याडिकल्सलाई सफा गर्ने कुचीकारको काम गर्दछ । यसको मतलव हो, कोशिका संरक्षण गर्दछ र विक्षिप्त कोशिकालाई मर्मत गर्दछ ।
- एक अध्ययनका अनुसार - बाकोप्पा मोन्नेरी - समीसार्पमा प्रभावकारी तरिकाले उच्च रक्तचापलाई कम गर्न सक्ने क्षमता छ ।
- पिडा कम गर्न सहयोग गर्दछ ।
- प्रायजसो Opiate toxicity - निन्द्रा लगाएर दुखाई कम गर्ने औषधीका कारण मुटु, मिर्गौला, कलेजो र मस्तिष्क जस्ता अङ्गहरुमा हुने घातहरुलाई रक्षात्मक फाईदा प्रदान गर्नेछ ।
- उदासिनता, ग्लानी, हिनताबोध, बेचैन, अधीरता र कुण्ठा व्यबस्थापन गर्न सहयोग गर्दछ ।
- परम्परागत रुपमा प्रचलित आयुर्वेदिक जडीबुटीय सत्वहरुको बहूमुखी संयोजन जसले संज्ञानात्मक क्रियामा मद्दत गर्छ । एक अध्ययन - हालै प्रकाशित Medical Chemistry ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found