Description
मधुमेह सन्तुलन गर्न सहायक ।
ग्लाईकाकेयर® सावधानीपूर्वक सुत्रीकृत उत्पादन हो । जसले अनुपातीय आहार विहारसहितको जीवनशैली पालना गरेमा मधुमेह सन्तुलन गर्नका लागि सहयोग गर्नेछ ।
विशेषताहरु :
अनुपम सुत्रीकरणसहितको प्रमाणिक र प्राकृतिक सत्वहरु समावेश गरिएको छ ।
फाईदाहरु :
- रक्त चिनी सन्तुलित राख्न हुनसम्म मद्दत गर्दछ ।
- ईन्सुलिन खपत गरी शरीरको प्राकृतिक क्षमता बृद्धि गर्न मद्दत गर्दछ ।
- स्वास्थ्य जीवनशैली निर्बाह गर्न मद्दत गर्दछ ।
- अग्नाशयको बिटासेल सकृय गर्ने भएकाले सन्तुलित ईन्सुलिन निकालेर रक्तमा चिनीको मात्रा नियन्त्रण र कम गर्न सहयोग गर्दछ ।
- मधुमेह रोकथाम गर्न सहयोग गर्न सक्छ जहाॅसम्म प्राग-मधुमेह (Syndrome-x) को अवस्था वा वंशाणुगत मधुमेहलाई पनि सहयोग गर्न सक्छ ।
ग्लाईकाकेयर® प्रयोग गर्नुका 10 कारणहरु
- बनस्पतीय सत्व र पोषणहरुको अनुपम संयोजनले रगतमा स्वस्थ्य चिनीको मात्रा सन्तुलन राख्न मद्दत गर्दछ ।
- अस्वस्थ्य रक्तचिनीको मात्राले मोटोपना, मधुमेह र हृदयरोगको जोखिम बढाउन प्रोत्साहन गर्ने भएकाले ग्लाईकाकेयर®ले अग्नाशयको बेटासेललाई सकृय बनाई रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।
- उपापचायी (मेटाबोलिक) कार्य विधिवत् राख्दछ ।
- स्वास्थ्य जीवनशैली निर्माण गर्न सहायक छ ।
- चिनीको अत्यधिक अवशोषण रोक्न मद्दत गर्न सक्छ ।
- शरीरको ईन्सुलिन उपयोग गर्ने प्राकृतिक क्षमता बृद्धि गर्न सहयोगि छ ।
- स्वस्थ जीवनशैली बनाई राख्न सहायक छ ।
- रगतमा भएको चिनी (ग्लुकोज) सहनशिलतामा कमी आउने मधुमेह पूर्वको अवस्था (प्राग-मधुमेह) Impaired Glucose Tolerance (IGT) र मधुमेह रोकथाममा मद्दत गर्नका लागि आदर्श विकल्प हो ।
- मधुमेह विरुद्द खाईने औषधीहरु अम्मल गरिरहेको अवस्थामा हुने प्रतिअसरको सामना गर्नका लागि महत्वपूर्ण पोषकीय आहार हो ।
- पोषणहरुमा जैवउपलब्धता बर्धक भएकाले बायोपेरीन® थप गरिएको छ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found