Description
हड्डि र ईन्जाईमहरुका लागि अधिकृत पुरक आहार हो ।
Calci D max™ चिकित्सकीय रुपमा प्रमाणित सत्वहरुको अधिकृत संयोजन गरिएको उत्पादनले हड्डि स्वस्थ राख्न मद्दत गर्दछ । सर्बाधिक जैबउपलब्ध बर्धक रुपमा क्याल्सियम, जिङ्क, भिटामिन डी र बायोपेरीन® समिश्रण गरिएको छ । बायोपेरीन® ले उल्लेखित सत्वहरुको जैबउपलब्धता बढाउंछ ।
विशेषताहरु :
यसमा क्याल्सियम सिट्रेट म्यालेटको मात्रा छ जून "सघन पोषक तत्वयुक्त क्याल्सियम पुरक आहार" हो । यो सर्बाधिक जैबउपलब्ध रुपमा क्याल्सियम उपलब्ध छ ।
फाईदाहरु:
- हड्डिको खनिजीय घनत्व बढाएर हड्डि टुक्रने जस्ता जोखिम कम गर्न सहयोग गर्दछ ।
- हड्डिको स्वास्थ्य ठीक राख्ञ सहायता गर्दछ।
- शरीरको ढाँचा सही बनाईराख्न सहयोग गर्दछ ।
- पुरुष र महिलाहरुको हड्डि मक्किने समस्याको रोकथाममा सहयोग गर्न सक्दछ ।
Calci D max® प्रयोग गर्नुका 10 कारणहरु
- हड्डिको स्वास्थ्य सहयोगी उत्पादन चिकित्सकीय रुपमा प्रमाणित सत्वहरुको अद्वितीय संयोजन गरिएको छ ।
- यो क्याल्सियम सिट्रेट म्यालेट, भिटामिन डी, जिङ्क मोनोमेथियोनिन तथा जैबउपलब्धता बर्धक बायोपेरीन संयोजित छन् ।
- शरीरको स्वस्थ क्रियाप्रणालीहरु र बृद्दि विकासका लागि जिङ्कको प्रमुख भूमिका रहन्छ ।
- जिङ्क - जिङ्क मोनोमेथियोनिनका रुपमा उत्कृष्ट अबशोषण हुनेछ ।
- बिचलित बोधात्मक ज्ञान समन्वय गर्न सहयोग पु-याउंछ ।
- क्याल्सियमले हड्डि टुट्ने जोखिम कम गर्दछ ।
- हड्डिको खनिज घनत्व बढाउनुका साथै हड्डि मक्किने समस्या रोक्न मद्दत गर्दछ ।
- मांशपेशी संकुचन हाम्रो शरीरमा संचित क्याल्सियमको मात्राद्वारा नियन्त्रित हुनेछ ।
- क्याल्सियम रक्तचाप कम गर्ने तत्वको रुपमा पनि चिनिन्छ ।
- यो शारीरिक सुगठन बनाई राख्नका लागि पनि प्रसिद्ध छ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found