Description
अश्वगन्धाबाट निर्मित असल स्वास्थ्यका लागि मल्टि-भिटामिन र पूर्ण खनिजयुक्त छ ।
मल्टि-भिटामिन र खनिजहरुको अद्वितीय संगम जून जैबउपलब्धता बर्धक बायोपेरीन® मिलाएर सर्वाधिक प्रभावी बनाइएको छ । यो उन्नत पोषण विज्ञान तथा अपरिहार्य पोषणतत्वको संयोजन हो । यसले तपाईंको स्वास्थ्य दुरुस्त राख्नका लागि सहायक पोषण प्रदान गर्दछ ।
विशेषताहरु :
द्विपत्रीय अद्वितीय ट्याब्लेटमा छ ।
दुई पत्र अलग अलग समयमा घुल्दछ जसले सबै सत्वहरुको अवशोषणमा मद्दत गर्दछ । यो सबिन्सा कर्पोरेशनको Integrated Nutritional Composites नामक द्विपत्रीय प्रबिधिको परिणाम हो ।
फाईदाहरु:
- प्रमुख पोषक तत्वहरुको अद्वितीय मिश्रण जून आहारिक अन्तराल पुरा गर्नका लागि महत्वपूर्ण छ ।
- शरीरलाई पर्याप्त एन्टिअक्सिडेन्ट प्रदान गर्दछ ।
- प्रतिरक्षी क्रियाहरु सुदृढ बनाउंछ ।
- स्वस्थ जीवनशैलीका लागि सहयोगी छ ।
- मेटाबोलिक तनाव (Metabolic Stress) बिरुद्ध बचाव गर्न सहायक हुनेछ ।
Vita Essentials™ प्रयोग गर्नुका 10 कारणहरु
- अनिबार्य मल्टि-भिटामिन तथा खनिजले भरपुर छ ।
- द्विपत्रीय ट्याब्लेट, जो सर्वाधिक फाईदाका लागि एकपत्र तत्काल तथा दोस्रोपत्र विस्तारै घुल्दछ ।
- प्राकृतिक एडप्टोजेन (Adaptogen) अश्वगन्धा भारतीय जिङ्गसेङले समृद्ध छ ।
- पोषणतत्वहरुको अद्वितीय समिश्रण जो आहारिक अन्तराल पुरा गर्नका लागि सहायक छ ।
- प्रभावशाली एन्टिअक्सिडेन्ट सुरक्षा प्रदान गर्दछ ।
- मांशपेशी सुदृढ बनाई राख्न सहयोग गर्दछ । मांशपेशीय स्वास्थ्य सम्बन्धि - निर्वलताजन्य विविध समस्याहरु फ्री-याडिकल्सबाट हुने हानी नोक्सानीसंग सम्बन्धित छ । समृद्ध प्रतिक्षयरोधकयुक्त (एन्टिअक्सिडेन्ट) दैनिक मल्टि-भिटामिनले फ्रि-याडिकल्सलाई रोक्न मद्दत गर्न सक्छ ।
- उर्जास्तर बढाउने तत्वका रुपमा चिनिनुका साथै विभिन्न अध्ययनहरुले जनाए अनुसार दैनिक मल्टि-भिटामिन र खनिज आहार लिनाले उर्जास्तर बृद्धि हुनेछ ।
- प्रतिरक्षी क्रिया सुदृढ बनाउनका साथै स्वस्थ जीवनशैली जिउन सहज बनाउंछ ।
- Metabolic Stress बाट रक्षा गर्न सहयोग गर्दछ ।
- शरीरको सबै महत्वपूर्ण कार्यहरुलाई दुरुस्त बनाई राख्नका लागि सहयोग गर्दछ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found