Description
बाल स्वास्थ्यका लागि अति उपयोगी र बालमैत्री छ ।
Curcumin C3 Power™ Chewable गुणात्मक फाईदा प्रदान गर्ने प्रकृतिप्रदत्त बेसारको जराबाट सोधन गरिएको कूर्कुमिनोईड्सको रुपमा समग्र तन्दुरुस्ति र असल स्वास्थ्यका लागि एक बहूउपयोगी महत्पूर्ण पोषण हो ।
विशेषताहरु :
Curcumin C3 Power® हालसम्म बजारमा पाईने उच्चकोटीको नम्बर एक चिकित्सकीय अध्ययन र मूल्याङ्कन गरिएको Curcumin Brand हो ।
फाईदाहरु:
- समग्र रुपमा तन्दुरुस्ति र असल स्वास्थ्य बनाई राख्न सहयोग गर्ने एक बहूउपयोगी महत्वपूर्ण पोषण हो ।
- बेसारको जराबाट सोधन गरिएको कुर्कुमिनोईड्सले उच्च गुणवत्ता फाईदा प्रदान गर्नेछ ।
- यो प्रमाणित एन्टिअक्सिडेन्ट र सुजनरोधी छ ।
- प्रतिरोधी क्षमता प्रबर्धन गर्ने भएकाले सबै उमेरलाई फाईदाजनक छ ।
- रोग प्रतिरक्षा प्रणाली सुधार गरेर एलर्जी रोकथाममा सहयोग गर्दछ ।
- सुन्तला स्वादसहित चुस्न मिल्ने ट्याब्लेटमा छ ।
Curcumin C3 Power™ Chewable प्रयोग गर्नुका 10 कारणहरु
- यो प्रभावकारी प्राकृतिक एन्टिअक्सिडेन्ट र सुजनरोधी हो ।
- मूलत: ६ बर्षभन्दा माथिका बालबालिकाहरुले पनि खाना मिल्ने गरी निर्मित बालमैत्रीपूर्ण छ ।
- यो सुरक्षित हुनुका साथै सबै ऋतुहरुमा रोग प्रतिरक्षा प्रदान गर्ने उत्पादनका रुपमा परिचित छ ।
- शरीरलाई आदर्श पोषण दिनुका साथै रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनेछ ।
- Curcumin C3 Power™ Chewable मौसम परिवर्तन, पर्यावरणीय तत्त्वहरु र पोषण अभावका विरुद्ध प्रतिरोधी संयन्त्र निर्माण गरेर शरीरमा प्रतिरक्षा बढाउन सक्ने उत्पादनका रुपमा परिचित छ ।
- विश्वभरमा चिकित्सकीय अध्ययन गरिएको नम्बर एक बनस्पतिक रसायन हो ।
- बच्चाहरुले मन पराउने सुन्तला स्वादमा चुसेर खानायोग्य ट्याब्लेट छ ।
- निरन्तर लागीरहने रुघाखोकी, चिसो र ज्वरो रोक्न मद्दत गर्दछ ।
- बालबालिकामा प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि एक उपयुक्त प्राकृतिक विकल्प हो ।
- समग्र रुपमा तन्दुरुस्ति र बेहत्तर स्वास्थ्यका लागि बहूउपयोगी महत्वपूर्ण पोषण हो ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found