Description
मुलायम, स्निग्ध, कञ्चन र दाग-धब्बारहित छालाका लागि ।
विश्वभरका मानिसहरु हजारौ वर्षदेखि जडीबुटीय सत्वहरु प्रयोग गर्दै आईरहेका छन् । बनस्पतीय सत्वहरुलाई छालाको सफाई र शुद्धीकरण गर्ने असल सम्पतिका रुपमा चिन्दछन् किनभने यिनिहरुले छाला स्वस्थ राख्ने तत्वका रुपमा सन्तुलित स्वस्थ छाला राख्न सहयोग गर्दछ । छालाका लागि विकारमुक्त भएको प्रमाणित छ । यो प्राकृतिक छ । हानीकारक रसायनमुक्त छन् ।
विशेषताहरु :
Turmeric (Curcuma longa) एशियन संस्कृतिको समग्र अंश हो । कुर्क्यूमिन बेसारको मुख्य सत्व हो । यसलाई सदियौंदेखि परम्परागत औषधीका रुपमा प्रयोग गरिंदै आईरहेको छ । कुर्क्युमिन, अत्यधिक जैबिक सकृय कुर्क्युमिनोईडयुक्त टर्मेरिक चाहिं एन्टिअक्सिडेन्ट, एन्टिईन्फ्लामेटरी र एन्टिमाईक्रोबायल प्रभावयुक्त छ ।
क्रियाविधि तथा फाईदाहरु:
- नियमित गरिएका अध्ययनहरुले पनि के देखाएको छ भने कुर्क्युमिनले चिकित्सकीय रुपमा छालासंग सम्बन्धित धेरै किसिमका रोगहरु निवारण गर्दछ ।
- प्रारम्भिक प्रमाणहरुले के दर्शाएको छ भने बेसार कुर्क्युमिन उत्पादन र आहारपुरकहरुले दुबै मौखिक र सामरिक छालाका स्वास्थ्यका लागि थेराप्युटिक फाईदा प्रदान गर्न सक्नेछ ।
- कुर्क्यूमिनले विभिन्न किसिमले प्रदुषित र जिवित कोषिकामा रहने प्रतिनिधि विकारहरुका विरुद्ध संरक्षणात्मक भूमिका निर्वाह गर्दछ ।
- कुर्क्युमिनको सामरिक क्षमताले छाला सम्बन्धि समस्याहरुमा प्रत्यक्ष रुपमा प्रभावित तन्तुहरुको प्रभावकारी उपचार गर्दछ ।
Johara® Turmeric Bath Bar प्रयोग गर्नुका 10 कारणहरु
- अति उच्चतम टर्मेरिक बाथ बार साबुन प्राकृतिक रुपमा समृद्ध बेसार, कोलिउस र बोसोलियाको अति आवश्यक तेलीय पदार्थबाट निर्मित छ ।
- यी सबै अब्बल रुपमा छाला निको पार्ने र सुजनरोधी सम्पत्तिका रुपमा चिरपरिचित छ ।
- बेसार एन्टिअक्सिडेन्ट र छाला चम्काउने सम्पत्तिका रुपमा परिचित छ ।
- यसले छालाको दाग हटाएर टोनलाई सुधार गर्दछ ।
- कोमल, सुक्ष्म, सुगन्ध र रङ्गहरु प्राकृतिक स्रोतबाट निकालिएका हुन् ।
- यसले छालालाई प्राकृतिकरुपमै कोमल र स्निग्ध बनाउन मद्दत गर्दछ ।
- टर्मेरिक बाथ बारले छालाको PH Value सन्तुलित राख्दछ ।
- छालाको नरमपना कायम राख्दछ । निर्दोष छालाको अनुभूति दिईरहन्छ ।
- बाथ बार नियमित प्रयोग गर्नाले छालाको चाउरीपना हटाएर उत्तम रेसा कायम राख्दछ ।
- डण्डिफोरमुक्त छाला बनाउन मद्दत गर्दछ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found