Description
महिला र पुरुष दुबैका लागि हो ।
Johara® Anti Hair Fall* Serum को अधिकतम प्रभावकारिताका लागि सावधानीपूर्वक छानिएका बनस्पतीय सत्त्वहरूको उत्तम संयोजनसहित बनेको छ जसले कपाल झर्ने प्रकृया घटाउन मद्दत गर्दछ र कपालको जरालाई सुदृढ पार्न र कपाल झर्न रोक्न सहयोग गर्दछ ।
विशेषताहरु:
- पाराबेन, सल्फैट, सिन्थेटिक डाई र फर्मलडिहाईडजस्ता हानीकारक रसायनहरुबाट मुक्त छ । छाला विशेषज्ञले शिरको कपाल उम्रने छालाको भागमा सौम्य, सुरक्षित तथा कोमल भएको प्रमाणित गरेको छ । चिकित्सीय रुपमा भरपर्दो र स्तरिकृत बनस्पतीय सत्वहरु संयोजन गरिएको छ । कुनै पनि पशुजन्य तत्वहरुको अपमिश्रण गरिएको छैन र जनावरहरूमा परीक्षण गरिएका छैनन् । हलाल प्रमाणित छ ।
फाईदाहरु:
- कपालको जरा (A hair follicle) लाई पुनर्ताजा बनाएर पुनर्जीवित गर्दछ ।
- अति प्रभावशाली रुपमा कपाल झर्ने अबस्थालाई पूर्ण अबरोध गर्दछ ।
- कपालको जरालाई बलियो बनाउन सहयोग गर्दछ । कपाल झर्न रोक्दछ ।
सजिलोसंग दल्न मिल्ने तेलीय रुपमा छ ।
Johara® Anti Hair Fall* Serum प्रयोग गर्नुका 10 कारणहरु
- अधिकतम प्रभावशालिताका लागि ध्यानपूर्वक किटान गरिएका सामग्रीसहित तयार गरिएको छ जसले कपालको जरालाई बलियो बनाएर कपाल झर्न कम गर्न र रोक्न सहयोग गर्दछ ।
- स्वामित्व अधिकार प्राप्त उत्कृष्ट सत्वहरुले कपालको जरालाई उत्तेजित गरेर पुनर्ताजकी प्रदान गर्दछ ।
- यस भित्र एउटा लगाउने यन्त्रसहित छ जुन सिरमलाई अझ राम्ररी लगाउन मद्दत पुर्याउँछ ।
- कपाल झर्ने समस्यालाई रोक्न अति कामयाबी छ ।
- एक हल्का सिरम जसलाई लगाउन सजिलो होस ।
- एक कम च्यापच्याप लाग्ने सिरम उपभोक्ताप्रेमी छ ।
- कपाल झर्ने अवस्थालाई नियन्त्रण गर्नका लागि 90 प्रतिशत प्रभावकारी देखिएको छ ।+
- यो सिरम उपभोग गरेको 4 हप्तापछि कपाल झर्न 93 प्रतिशत कमी आउनेछ ।+
- नुहाएपछि 92 प्रतिशत कपाल झर्न कमी आउनेछ ।+
- सिरानीमा कपाल झर्न 91 प्रतिशतले रोकिनेछ ।+
+Based on a Consumer Research done by an Independant Research Agency on 200 consumers.
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found