• #GoDigital2030
  • Domain Name
  • Web Hosting
  • Website Design
  • Business Email
  • Web Security
  • Cloud VPS

Mission Raw Nepal Sandarbha Sahit by R.K. Yadav

Write a review
In stock
PBH-311
10 Days
Pay by Coins:815 reward points
In stock
PBH-311
10 Days
Pay by Coins:815 reward points
रु 815

Delivery Location/Delivery Estimate

Pay Securly With

  • C.O.D (Cash On Delivery)
  • PayPal

Coming Soon

Description

Mission Raw Nepal Sandarbha Sahit by R.K. Yadav

नेपालको मधेशलाई ‘स्वायत्त प्रदेश' बनाउँदै भारतमा विलय गराउन भारतीय गुप्तचर संस्था 'रअ'ले कहिलेदेखि कस्ता कस्ता रणनीति अपनाउँदै आएको छ ? मधेशवादी दलहरूको झण्डा ‘तिरङ्गा'सँग हुबहु मिल्नु र डा. सिके राउतले स्वतन्त्र मधेशका कुरा उछाल्नुका पछाडि कसको भूमिका छ ? नेपाली राजनीतिमा 'रअ'को हस्तक्षेप कुन हदसम्मको छ ?

'रअ'का वरिष्ठ तहका पूर्वकर्मचारीद्वारा लेखिएको यो पुस्तकले माथिका सबै प्रश्नको आश्चर्यजनक उत्तर दिने छ। साथै, तिब्बतको मामिलालाई लिएर भएको चीनसँगको युद्ध, कश्मीरको विषयमा भइरहने पाकिस्तानसँगको कलह, बङ्गलादेशको स्वतन्त्रता, सिक्किमको विलय आदिमा 'रअ'को रणनीति कस्तो थियो भन्ने विषयमा यसले छर्लङ्ग बनाउने छ ।

हामी नेपालीको सार्वभौमसत्ता कसको निगाहमा, कसरी टिकेको छ भन्ने कुरा प्रष्ट थाहा दिने योभन्दा जानकारीमूलक पुस्तक अर्को हुनै सक्दैन ।

Product detail:

  • Mission Raw Nepal Sandarbha Sahit by R.K. Yadav
  • Author : R.K. Yadav
  • Publisher : Manjari Publiucations
  • Paperback : 644 Pages
  • Language : English

Reviews

No reviews found