Description
- खाना पचाउन विशेष सहयाेग गर्छ ।
- माइग्रेनको समस्या समाधानका लागि अति उत्तम मानिन्छ।
- नियमित सेवन गर्नाले क्यान्सरका लागि सहयाेग गर्छ ।
- कोल्ड फ्लुबाट बचाउन मद्दत पुर्याउँछ।
- हाड जोर्नीमा हुने दुखाइ कम गराउन सहयाेग गर्छ ।
- कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनँछ ।
- डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
- शरीरमा रेड ब्लड सेल बढाउन मद्दत पुर्याउँछ।
- रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ।
- ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ।
- पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्याउँछ।
-शरिरमा फुर्ति बढाउँछ । - यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्याउँछ।
- एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।
Reviews
No reviews found