Namaskar! for personalized shopping experience please  

  • UU Online Shop
  • SupermarketQUICK Delivery
  • महिला उद्यमशिल कर्जा
  • Electronics
  • Baby Care
  • New Arrivals
  • Mobile App

LivStrong® For Liver Health & Detoxification, 30 Capsules

Write a review
In stock
10 Days
Pay by Coins:2640 ThuloCoins™
In stock
10 Days
Pay by Coins:2640 ThuloCoins™
रु 2640

This item is available at

Delivery Location

Payment Option

  • VISA & MasterCard (Nepali)
  • Intl Credit /Debit Card
  • C.O.D (Cash On Delivery)
  • QR Code Scan (Mobile Banking, FonePay / eSewa)
  • ConnectIPS
  • Khalti - Digital Wallet
  • IME Pay
  • PayPal

Description

कलेजोलाई पूर्ण स्वस्थ राख्न सहयोग गर्ने प्रतिनीधि सत्वहरुको उत्तम संयोजन हो 

Livstrong® समी-सबिन्सा ग्रुप लिमिटेडको एक अद्वितीय सुत्र हो जसले

कलेजोलाई स्वस्थ्य राख्नका लागि समग्र भूमिका निर्बाह गर्दछ ।

विशेषताहरु :

वैज्ञानिक सुत्रीकरण ।

कलेजोलाई हेपाटोटक्सिन्स जस्तै - औषधी, रसायन, प्रदुषकहरु, अल्कोहल वा शुक्ष्म जीवाणुबाट सुरक्षा दिनेछ ।

 

फाईदाहरु :

कलेजोको कार्यप्रणाली दुरुस्त राख्न मद्दत गर्दछ ।

कलेजोको विषाक्त वस्तु बाहिर निकालेर सफा राख्न मद्दत गर्दछ ।

एन्टिअक्सिडेन्ट प्रतिरक्षा बढाएर अक्सिडेटिभ तनाबका विरुद्ध कलेजोको तन्तु सुरक्षा गर्दछ ।

कलेजोको रोग जस्तै कलेजोमा पलाएको बोसोलाई कम गर्न मद्दत गर्दछ ।

शरीरको मेटाबोलिक प्रक्रियाहरु सामान्य राख्न तथा सामान्य स्वास्थ्यमा सहयोग गर्दछ ।

 

Livstrong® प्रयोग गर्नुका 10 कारणहरु

  1. कलेजोको स्वास्थ्य सहि राख्नका लागि सत्वका संघटकहरुको सर्बोत्तम संयोजन गरिएका छन् ।
  2. शरीरबाट बिषाक्ततत्व निकाल्नका लागि कलेजो अनिबार्य र प्रमुख अङ्ग हो ।
  3. प्राकृतिक संघटकहरुले कलेजोलाई अधिक सक्षम बनाउंछ र रक्षा गर्छ ।
  4. शरीरबाट अल्कोहल र एसिटलडिहाईड द्रुत गतिमा बाहिर निकाल्ने काममा मद्दत गर्नेछ ।
  5. फाईलन्थस अमारस कलेजोको कोशिकाहरुका क्रियाविधि सुधार्नका लागि अति उपयोगी पाईएको छ ।
  6. आयुर्वेदमा पिक्रोलिभ (पिक्रोरिजा कुरोआ)- कुड्कीलाई कलेजो रक्षक वा प्रतिरक्षी क्षमता बृद्धि गर्ने तत्वको रुपमा प्रसिद्ध मानिएको छ ।
  7. कुर्कुमिन सि३ पावर, अल्कोहलका कारण कलेजोमा हुने हानी-नोक्सानीबाट रक्षा गरिनका लागि प्रमाणित गरिएको छ ।
  8. एक्लिप्टा अल्बा या भृङ्गराजलाई आयुर्वेदले कलेजोमा विषाक्त रसायनबाट हुने नोक्सानीबाट सुरक्षा प्रदायक मानेको छ ।
  9. सन्तुलन राख्नका लागि प्रभावी, तनाव प्रबन्धनमा सहायक, आराम ल्याउनका लागि सहायक, स्वस्थ बनाउन सहायक, हैङ्ओभर हटाउन सहायक छ ।
  10. प्रवल एन्टिअक्सिडेन्ट प्रभाव, कलेजोको कोशिकाहरुको रक्षा वा पुनरुत्थानमा सहयोगी पाईएको छ ।

 

जानकारी  
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Reviews

No reviews found

You May Also Be Interested In