• #GoDigital2030
  • Domain Name
  • Web Hosting
  • Website Design
  • Business Email
  • Web Security
  • Cloud VPS

Mad Honey

Write a review
In stock
ADN-14
10 Days
Pay by Coins:2000 reward points
In stock
ADN-14
10 Days
Pay by Coins:2000 reward points
रु 2000

Delivery Location/Delivery Estimate

Pay Securly With

Coming Soon

Description

मह हाम्रो शरीरका लागि बहुउपयोगी खाद्या वस्तु मानिन्छ । स्मरण शक्ति बढाउनुका साथै रोगको औषधीको रूपमा महलाई प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जीवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व महमा पाइन्छ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ ।

मह उत्पादन गर्ने मौरी वर्गका विभिन्न प्रजातिमध्ये भीर मौरी पनि एक हो, जो खुल्ला वातावरण विशेषतः ठाडा अग्ला भीरमा रहेको पाइन्छ। यो मौरीको अंग्रेजी नाम क्लिफ बीहो भने वैज्ञानिक नाम एपीस लाबोरियसाहो । यो मौरीको ठूलो साइजको एउटै चाका हुन्छ, जुन चाकामा मौरीका छाउराका साथै मह सञ्चित हुन्छ। भीर मौरी विश्वमै दुर्लभ र लोपोन्मुख सूचीमा पर्छ ।

तथापि यो मौरी नेपालका विभिन्न जिल्ला सोलुखुम्बु, जाजरकोट, रुकुम, बझाङ, बाजुरा, जुम्ला, कास्की, पर्वत, बागलुङ, म्याग्दी, लमजुङ, गोरखा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रसुवाका ग्रामीण भेगका ठाडो भीरमा देखा पर्द छन्। भीर मौरीको मह खासगरी मंसिरपुष र वैशाखजेठ गरी वर्षको दुईपटक काढ्न सकिन्छ।

Reviews

No reviews found