CoQ Energizer®, Cellular Energizer, 45 Softgel
In stock
10 Days
Pay by Coins:1780 reward points
Reward Reward Points: reward points
Description
कोशका लागि शक्तिबर्धक छ ।
Coq Energizer® कोशकीय शक्तिबर्धक छ । सिओक्यू10, भिटामिन ई र बायोपेरीनको अद्वितीय समिश्रण जैवउपलब्धिबर्धक छ । सिओक्यू10 शरीरभित्र तयार हुन्छ जुन कोशिकाभित्र माईटोकोन्ड्रियामा पाईन्छ । त्यसैले त माईटोकोन्ड्रियाहरुलाई कोशिकाको शक्ति केन्द्र भनिन्छ ।
विशेषताहरु :
बायोपेरीन® राखिएकाले को-ईन्जाईम क्यू10 मा जैबउपलब्धता बढाउन सहयोग गर्ने भएकोले चाहिने जत्ति लाभ हुनेछ । बजारमा उपलब्ध कुनै पनि को-ईन्जाईम क्यू10 मा बायोपेरीन® जस्ले सिओक्यू ईनर्जाईजर® बाट बुलन्द आशातित लाभ दिनेछ ।
फाईदाहरु:
- काम गर्न सक्ने क्षमता र स्फूर्ति स्तर सन्तुलनमा सहयोग गर्नेछ ।
- स्वस्थ प्रतिरोध प्रणाली विकास गर्न र तनाव अनि संक्रमण रोक्न मद्दत गर्दछ ।
- व्यायामका बेला सहनशीलता र खेलाडिहरुमा प्रदर्शन क्षमता सुधार्न सहयोग गर्नेछ ।
- छाला, कपाल र नङ्गको स्वास्थ्य सुधार गर्छ र आन्तरिक सौन्दर्यतामा प्रभावकारी निखार ल्याउँछ ।
- शरीरमा ९५% शक्ति सिओक्यू 10 ले उत्पादन गर्दछ । बढ्दो उमेर र अन्य औषधीय कारणले सिओक्यू10 को सतह कम हुदै जाने भएकाले बाहिरबाट सिओक्यू10 पोषणआहार लिन जरुरी छ ।
- मुटु सम्बन्धि रोगहरु र मुटुको मांशपेशी सुधार गर्न सघाउनेछ ।
- पुरुष बाॅझोपन सुधार गर्न र सन्तुलित राख्न मद्दत गर्दछ ।
Coq Energizer® प्रयोग गर्नुका 10 कारणहरु
- कोशिकाको उर्जास्तर बृद्धि गर्नका लागि अनिबार्य पोषकीय आहार हो ।
- शरीरको सहन सक्ने स्वभाव सुधार्न सहयोग गर्दछ ।
- Statins (उच्च-रक्तचापका लागि प्रयोग हुने) औषधीय प्रतिअसर - तुलनात्मक रुपमा स्टाटिन औषधीको प्रयोगका कारण सबैभन्दा सामान्य प्रतिअसरहरुमा दुर्बलता, पिडा र थकित मांशपेशी हुनेछ भन्ने दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुले निर्दिष्ट गरिए अनुसार पोषणआहार सिओक्यू10 को प्रयोगले स्टाटिन्सबाट हुने प्रतिअसर घटाएको देखिएको छ ।
- थकानले हैरान व्यक्तिहरुमा शक्ति सञ्चार गर्न सहयोग प्रदान गर्दछ ।
- भिटामिन ई संयोजन गरिएपछि एथेरोस्कलेरोसिसको विकासक्रम रोक्न सिओक्यू10 ले मद्दत गर्दछ ।
- मुटु सम्बन्धि समस्या र मुटुको स्वास्थ्य सुधार्न सहयोग गर्दछ ।
- सिओक्यू10 प्रतिरोध क्षमता समन्वय गर्ने एक माध्यम हो ।
- मधुमेहग्रस्त व्यक्तिहरुको रगतमा चिनीको मात्रामा स्थिरता ल्याउन मद्दत गर्दछ ।
- पुरुष बाॅझोपन समन्वयात्मक रुपमा सुधार्न सहयोग गर्दछ ।
- बायोपेरीन® ले जैवउपलब्धिबर्धकका रुपमा पोषण तत्वको अवशोषण बढाउन सहयोग गर्दछ ।
जानकारी
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।
Reviews
No reviews found