Product filters Product filters

Supermarket

SAVE 14%
रु 85 रु 73
SAVE 5%
रु 65 रु 62
SAVE 5%
रु 200 रु 190
SAVE 5%
रु 300 रु 285
Show More Items

Shown 32 out of 3750

 

 

नेपालमा अनलाईन सुपरमार्केट
के तपाईं कहिल्यै यस्तो संसार चाहानुहुन्छ जहाँ केवल एक बटनको क्लिकमा तपाइले चाहेको चिज तपाईकै घरमा मिल्नेछ ??? यदि त्यसो हो भने,  तपाईको इच्छा ठुलो.कम को साथ पुरा हुन सक्छ , किनकि तपाई यहाँ १०००० भन्दा बढी ब्रान्डको साथ ५०००००+ उत्पादनहरु , तपाईकै घरको  ढोकामा केवल एक क्लिक वा फोन कलको भरमा डेलिभरी पाउनुहुन्छ । ठुलो.कममा तपाइँको दैनिक जीवनको लागि चाहिने सबै चीज छ, घर सफा गर्ने उत्पादनहरू देखि लिएर सुन्दरता र मेकअपका  उत्पादनहरू। तपाई यहाँ मसला, जडिबुटी, उच्च गुणस्तरको दाल र खाद्यान्न, दुग्ध उत्पादन, हर प्रकारको चामल र अरु धेरै किसिमका सामानहरु पाउन सक्नुहुन्छ। यदि तपाईंसँग समय छैन ,यदि तपाईंलाई किराना किनमेलको लागि बाहिर जान पट्टयार लाग्छ भने हामीसँग शपिंग गर्नुहोस् ।यसबाट तपाईं आफ्नो समय, उर्जा र पैसा बचत गर्नुहोस्। अब तपाइँ समानहरु ठुलो.कम  बाट अर्डर गर्नुहोस् र बिना झन्झट आफ्नै घरको ढोकामा डेलिभर पाउनुहोस् ।