• #GoDigital2030
  • Domain Name
  • Web Hosting
  • Website Design
  • Business Email
  • Web Security
  • Cloud VPS

SamiSharp®, For Brain Health, 30 Tablets

Write a review
In stock
10 Days
Pay by Coins:855 reward points
Brand: SamiSharp
-5%
In stock
10 Days
Pay by Coins:855 reward points
Brand: SamiSharp
रु 855
रु 900
आजको ठुलो बचत : रु 45

Delivery Location/Delivery Estimate

Pay Securly With

Coming Soon

Description

स्मरणशक्ति बढाउन मद्दत गर्दछ 

समीसार्प® उन्नत रुपमा अनुसन्धान गरिएको सविन्साको सत्व एक अनुपम संयोजन हो ।  स्मरणशक्ति, बोधात्मक क्रिया सुधार गर्नका साथै अधीरता र तनाव कम गर्न मद्दत गर्दछ ।

 

विशेषताहरु :

प्राकृतिक सत्वहरुको संयोजन गरिएको छ ।

बहुमुखि रुपमा परम्परादेखि प्रयोग गरिंदै आएको जडीबुटीय सत्वयुक्त छ ।

 

फाईदाहरु :

  • एकाग्रता र स्मरणमा सहयोगी छ ।
  • सजगता र सावधानी बृद्दि गर्न सहयोगी छ ।
  • अधैर्यता र कुण्ठा कम गर्नु, आफ्नै जीवन पद्धतिमा रमाउन सक्नु हुन्छ ।
  • मस्तिष्क स्नायु प्रवाहमा प्रभावकारी हेरचाह गर्दछ ।
  • तनावमुक्त अवस्था प्रदान गर्नेछ ।

 

SamiSharp® प्रयोग गर्नुका 10 कारणहरु

  1. स्मरण र चिन्तनशक्ति सुधार्न सहयोग गर्दछ ।
  2. बोधात्मक क्रिया (बुझ्न सक्ने क्षमता) तेजिलो बनाउन मद्दत गर्नेछ ।
  3. तनाव, अधीरता र कुण्ठा व्यबस्थापन गर्न सहयोग गर्दछ ।
  4. शान्त स्वभाव र शान्ति सृजना गर्न सहयोग गर्नेछ । जसले अधिक सक्रियता र आवेशमा काम गर्ने प्रबृत्तिमा अति सहयोग गर्दछ । (ADHD - Attention deficit/Hyperactive disorder) ।
  5. यसले शरीरका फ्रि-याडिकल्सलाई सफा गर्ने कुचीकारको काम गर्दछ । यसको मतलव हो, कोशिका संरक्षण गर्दछ र विक्षिप्त कोशिकालाई मर्मत गर्दछ ।
  6. एक अध्ययनका अनुसार - बाकोप्पा मोन्नेरी - समीसार्पमा प्रभावकारी तरिकाले उच्च रक्तचापलाई कम गर्न सक्ने क्षमता छ ।
  7. पिडा कम गर्न सहयोग गर्दछ ।
  8. प्रायजसो Opiate toxicity - निन्द्रा लगाएर दुखाई कम गर्ने औषधीका कारण मुटु, मिर्गौला, कलेजो र मस्तिष्क जस्ता अङ्गहरुमा हुने घातहरुलाई रक्षात्मक फाईदा प्रदान गर्नेछ ।
  9. उदासिनता, ग्लानी, हिनताबोध, बेचैन, अधीरता र कुण्ठा व्यबस्थापन गर्न सहयोग गर्दछ ।
  10. परम्परागत रुपमा प्रचलित आयुर्वेदिक जडीबुटीय सत्वहरुको बहूमुखी संयोजन जसले संज्ञानात्मक क्रियामा मद्दत गर्छ । एक अध्ययन - हालै प्रकाशित Medical Chemistry ।

 

जानकारी  
हाम्रा उत्पादनहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति प्राप्त छ ।
हाम्रा उत्पादनहरु कुनै पनि रोगको निदान, उपचार, सुधार र रोकथामका लागि होईनन् ।

Reviews

No reviews found